प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
सारांश
- २४ भदौ, काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
- उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
२४ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया