पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा (तस्वीरहरु)

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २४ भदौ, काठमाडौं ।
  • कर्फ्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् ।

२४ भदौ, काठमाडौं ।

कर्फ्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् । तीमध्ये केही पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । नयाँबानेश्वरको संसद भवन अगाडि र वरपरको क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । उनीहरु सडक बन्द गराउने ब्यारिकेड लगाएर बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्दै
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
नाउपाका संरक्षक रेशम चौधरी रिहा
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग