राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
  • आइतबार राष्ट्रपति पौडेल भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२३ भदौ, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेल भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको देहायबमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयक ऐनमा परिणत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ