प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ २६, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २६ असार, काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.
  • १८ अंकले बढेको छ ।
  •   यससँगै सेसन अवधिको सूचक २७०९.

२६ असार, काठमाडौं

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ ।  यससँगै सेसन अवधिको सूचक २७०९.०८ अंकको विन्दुमा आएको छ ।

यस सेसनमा ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेसन अवधिभरमा ३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल