साउन २९ देखि पूरक परीक्षा हुने
सारांश
- १३ असार, काठमाडौं ।
- एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ ।
- राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।

१३ असार, काठमाडौं ।
एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया