एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ ११, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ११ असार, काठमाडौं ।
  •   नेकपा एमालेले स्थायी कमिटी सदस्य डा.
  • विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।

११ असार, काठमाडौं । 

नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो। यस्तै सचिवालय बैठकले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा
सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक
दलका शिक्षकलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध