एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै
सारांश
- १० असार, काठमाडौं ।
- मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ ।
- जापानका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
१० असार, काठमाडौं ।
मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ । जापानका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया