भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, काठमाडौं ।
  •   भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।
  • सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

९ असार, काठमाडौं । 

भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू रहने बैठकमा सहभागी एक मन्त्रीले बताए। उक्त समितिलाई ३० दिनको समय दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन