कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ २, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २ असार, काठमाडौं ।
  • लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
  • प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी रहेको बताउँदै किन्सासाका गभर्नर डेनियल बुम्बाले स्थानीयहरूलाई विपद् जागरूकता बढाई रोकथामका उपायहरू अपनाउन आग्रह गर्नुभएको छ ।

२ असार, काठमाडौं ।

लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी रहेको बताउँदै किन्सासाका गभर्नर डेनियल बुम्बाले स्थानीयहरूलाई विपद् जागरूकता बढाई रोकथामका उपायहरू अपनाउन आग्रह गर्नुभएको छ ।

वर्षाको समयमा वर्षा ९० मिलिमिटर पुगेको स्थानीय मिडियाले मौसम अधिकारीहरूलाई उद्धृत गर्दै बताएका छन् । आगामी दिनहरूमा भारी वर्षा जारी रहने र सहरलाई थप क्षति पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि
चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु
आज विश्व कविता दिवस