न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
सारांश
- ३० जेठ, काठमाडौं ।
- नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीश माथि मोसो दल्नेलाई रिहाइको माग गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- नेकपा बहुमतका कार्यकर्ताले माइतीघरमा शुक्रबार दिउँसो प्रदर्शन गरेका थिए ।
३० जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीश माथि मोसो दल्नेलाई रिहाइको माग गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा बहुमतका कार्यकर्ताले माइतीघरमा शुक्रबार दिउँसो प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया