पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ २२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २२ जेठ, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

२२ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । केहीबेरअघि दर्ता भएकाे अख्तियार उच्च स्राेतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ३ संसदीय समितिका बैठक बस्दै
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु
नेपाल टेलिकम घोटाला प्रकरण : प्रबन्ध निर्देशक पहाडी र सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
सिन्धुपाल्चोकमा मानव कंकाल फेला
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता