हिजो तोलामा १४ सय बढेको सुनको मूल्य आज घट्यो

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १२ जेठ, काठमाडौं ।
  •   सुनको मूल्य आज घटेको छ।
  • हिजो तोलामा एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँ घटेको हो।

 

१२ जेठ, काठमाडौं । 

सुनको मूल्य आज घटेको छ। हिजो तोलामा एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँ घटेको हो। मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९१ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो।

यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। गएकाे वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  चाँदीको भाउ भने आज पनि स्थिर छ। आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमै किनबेच भइरहेको महासंघले जनाएको छ।  हिजाे पनि चाँदी यही मूल्यमा किनबेच भएकाे थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो
निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
राप्रपाले आज बुटवलमा आमसभा गर्दै
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
बालाजुमा एक महिला मृत भेटिइन्