भारतले बंगलादेशबाट बन्दरगाह हुँदै यी सामानहरूको आयातमा लगायो प्रतिबन्ध

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ, काठमाडौं ।
  • भारतले शनिबार बंगलादेशबाट तयारी पोसाक र प्रशोधित खाद्य वस्तुलगायत केही वस्तुहरूको आयातमा बन्दगाह प्रतिबन्ध लगाएको छ ।
  •  वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।

 

४ जेठ, काठमाडौं ।

भारतले शनिबार बंगलादेशबाट तयारी पोसाक र प्रशोधित खाद्य वस्तुलगायत केही वस्तुहरूको आयातमा बन्दगाह प्रतिबन्ध लगाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।डीजीएफले लगाएको प्रतिबन्ध तत्काल लागु भएको छ ।

यी प्रतिबन्धहरूअन्तर्गत, अब कुनै पनि भूमि बन्दरगाहबाट बंगलादेशबाट तयारी पोसाक आयात गर्न अनुमति दिइने छैन । सूचना अनुसार, अब न्हावाशेवा बन्दरगाह र कोलकाता बन्दरगाहबाट मात्र अनुमति दिइनेछ ।डीजीएफटीका अनुसार, बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा बन्दरगाह प्रतिबन्ध लागु हुनेछैन । मन्त्रालयका अनुसार, यी बन्दरगाह प्रतिबन्धहरू भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानहरूमा लागु हुनेछैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
आज चार संसदीय समितिका बैठक बस्दै
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
३०० ग्राम ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति