साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ जेठ, काठमाडौं ।
  •   नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल पुग्न चुकेको छ ।
  • शुक्रबार भारतमा सम्पन्न सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो ।

 

२ जेठ, काठमाडौं । 

नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनल पुग्न चुकेको छ । शुक्रबार भारतमा सम्पन्न सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो ।

फाइनलमा नेपालको प्रदर्शन अपेक्षाकृत रहन सकेन । बंगलादेशले दोस्रो हाफमा केही अन्तरमा दुई गोल गरेपछि नेपाल दबाबमा परेको थियो । नेपालले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्तानको पहिलो संरक्षक आमा : गृहमन्त्री लेखक
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
नेपाली सेनाले गर्‍यो फूलपाती बढाइँ
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण , जवाफी पत्र यस्तो छ
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह