नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १७, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   १७ वैशाख, काठमाडौं ।
  •   नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ ।
  • संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो ।

 

१७ वैशाख, काठमाडौं । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ । संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने नेपाल प्रेसलाई बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
इजरायलद्वारा गाजामा आक्रमण, १३ जनाको मृत्यु
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ