कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १०, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।
  • ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।
  • राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

 

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?