सुनचाँदीको मूल्य स्थिर

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख ७, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   ७ वैशाखः  काठमाडौँ,   नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।
  • आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
  • यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।

 

७ वैशाखः  काठमाडौँ,  

नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
स्लो ओभर रेटको लागि प्याट कमिन्स र रजत पाटीदारलाई जरिवाना
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची