पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र ३०, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   ३० चैत, रूपन्देही ।
  • बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ।
  • तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो।

 

३० चैत, रूपन्देही ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ। तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो।

लुम्बिनी प्रदेश ज०२७६ नम्बरको कारमा माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति पुगे पनि यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?