अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा हेलिकप्टर दुर्घटना, सवार छ जनाकै मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २९ चैत, अमेरिका : अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना त्यसमा सवार छ जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा १ पाइलट र ५ यात्रु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
  • उनीहरूका अनुसार हेलिकप्टरमा तीन बालबालिकासहित एक परिवारका पर्यटक सवार थिए।

 

२९ चैत, अमेरिका :

अमेरिकाको न्यूयोर्क शहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना त्यसमा सवार छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ पाइलट र ५ यात्रु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हेलिकप्टरमा तीन बालबालिकासहित एक परिवारका पर्यटक सवार थिए।

न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई पाँच जनाको परिवार स्पेनको भएको बताए। न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन्। मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा गरिने छैन। यस दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको देखिन्छ। हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
गायक तिमिल्सिनाको निधन
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
नेपाल फर्कन चाहने कतारका नेपालीलाई आवेदन दिन दूतावासको विशेष अनुरोध