आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
सारांश
- २६ चैत, काठमाडौं ।
- संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ ।
- मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।
२६ चैत, काठमाडौं ।
संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ । मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया