सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र २४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २४ चैत, काठमाडौं ।
  • नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरुले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।
  • आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

 

२४ चैत, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थकहरुले घिसिङलाई बर्खास्त गरेको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा घिसिङको पुनःवहालीको माग राख्दै प्रदर्शन गरेका हुन् ।

सोही क्रममा उनीहरुले ‘उर्जामन्त्री दीपक खड्का राजीनामा दे’, ‘देशको शान कुलमान घिसिङ’, ‘प्राधिकरणको राजनीति बन्द गर’, ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ जिन्दावाद’, ‘कुलमान हाम्रो शान हो, देश र जनताको मान हो,’ ‘कुलमानलाई बर्खास्त गर्ने निर्णय फिर्ता गर’ लेखिएको प्ले कार्डहरु बोकेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?