झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत,झापा  ।
  •   झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्।
  • प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

१६ चैत,झापा  । 

झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्। प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो।

सो सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका-३ बेलडागी शिविरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्।  उनीहरूमाथि थप अनुसन्‍धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?