सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र १३, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   १३ चैत, काठमाडौं ।
  • बिल नभएका सुनका गहनासहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्।
  • काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जनाकारी दिए।

 

१३ चैत, काठमाडौं ।

बिल नभएका सुनका गहनासहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जनाकारी दिए। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-५ घर भई कलंकी बस्ने ४१ वर्षीय दिपेशलाल चित्रकार छन्।

सुनका गहना बिक्री गर्न हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले गहनासहित दिपेशलाई फेला पारेको हो।  ११ वटा नौगेडी माला, ७ वटा सिङगल गेडी माला, क्रिष्टल रहेको १३ वटा माला, ६ वटा मंगलसुत्र, एउटा सोली गेडी माला, ३ जोर टप, एउटा तिलहरी, ९ वटा क्लिप, ३ वटा मोतीका माला, एउटा लकेट, एउटा मोतीहार २४ वटा औंठी, १९ वटा फुली र तीन वटा गेडी बरामद भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
लेक लागेर बिरामी परेका पर्यटकको उद्धार
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
पाँच दलसँग छलफलमा सभामुख
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा
आजका लागि विदेशी मुद्राको विनिमयदर