कुटपिट गरी श्रीमतीको हत्या

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
११ पटक हेरिएको
Shares

सारांश

  •   फागुन १९  सिन्धुलीमाढी ।
  • सिन्धुलीको दुधौली नगरपालिका –८ कछुवाखाडी निवासी १७ बर्षिया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् ।
  • मृतकमा श्रीमान् २२ बर्षिय दिनेस सदाले अनिसालाई आइतबार राति अन्दाजी ९ बजेतिर आफ्नै घरको भान्सा कोठामा हत्या गरेको स्थानीयले बताएका छन् ।

 

फागुन १९  सिन्धुलीमाढी । सिन्धुलीको दुधौली नगरपालिका –८ कछुवाखाडी निवासी १७ बर्षिया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् । मृतकमा श्रीमान् २२ बर्षिय दिनेस सदाले अनिसालाई आइतबार राति अन्दाजी ९ बजेतिर आफ्नै घरको भान्सा कोठामा हत्या गरेको स्थानीयले बताएका छन् ।

स्थानीयले टेलिफोन गरी सोमबार विहान घट्नाबारे जानकारी गराएपछि अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सिन्धुलीका एसपी गोविन्दराज काफ्ले घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार पहिलेदेखि नै श्रीमान श्रीमतीबिच सम्बन्ध राम्रो थिएन । मृतकको शब हाल पोष्टमार्टमका लागि दुधौली नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । निजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
पार्टी एकताबारे निर्णय लिन माओवादीले बोलायो सचिवालय बैठक
गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार