६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन,  राजविराज ।
  • राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।
  • राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो ।

 

१८ फागुन,  राजविराज । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ । राजविराज पीडित संघर्ष समितिले सहर बन्द गरेको हो ।

औषधि पसलबाहेक सबै पसल बन्द गराएको  संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बताए । आइतबार १ बजेसम्मका लागि बजार बन्द गराएको उनको भनाइ छ । संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखि बसोवास गर्दै आएका करिब ५२ सय परिवारले अहिलेसम्म लालपुर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग सरकारसँग राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
पर्सामा पक्राउ परेका गौरव र समर्पणलाई झापा पठाइयो
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?