इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन, काठमाडौं ।
  • इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ ।
  • युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो ।

 

१८ फागुन, काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो ।

यसको पहिलो चरण मार्च १ शनिबारको मध्यरातिबाट समाप्त भएको थियो । तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको   जनाएको छ । युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राखेका थिए । त्यसमा इजरायलका प्रधानमन्त्री नेता न्याहु सहमत भएका हुन् ।

मजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । यसबीचमा दोस्रो चरणको युद्धविरामबारे छलफल हुने छ । यदि त्यो छलफल विफल भएमा इजरायलले ४२ दिनपछि पुनः हमासमाथि आक्रमण सुरु गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदका ४ समितिको बैठक बस्दैँ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
देउवाले बोलाए पदाधिकारी बैठक
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी