पानीमा डुबेर एक युवकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन, धनगढी ।
  • कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
  • धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

२ फागुन, धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?