राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ २८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ ।
  • दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
  •   यस्तै, सञ्चारमन्त्री गुरुङले ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

 

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८०

माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  यस्तै, सञ्चारमन्त्री गुरुङले ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?