जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ २४, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २४ माघ, काठमाडौँ ।
  • नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ ।
  •   संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको समेत समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका हुन् ।

२४ माघ, काठमाडौँ ।

नेपाली कांग्रेसले जसपाको समेत समर्थनमा संसदबाट अध्यादेश स्वीकृत हुने बताएको छ ।  संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको समेत समर्थनमा अध्यादेश स्वीकृत हुने बताएका हुन् ।

‘५१ वटा अस्वीकारका सूचना छन् । ती अस्वीकार गरिनेछ र अध्यादेश स्वतः स्वीकृत हुन्छ’, उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन, राष्ट्रियसभामा जसपा नेपालले समर्थन गर्छ ।’ उनले जसपा नेपाल अझै सत्तापक्षमा बसिरहेकाले अध्यादेशको पक्षमा मतदान गर्ने दाबी समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु
रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने अदालतको यी ५ आधार
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते