रवि लामिछानेले भेटे सभामुख घिमिरेलाई

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १८ माघ, काठमाडौं ।
  • रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेले भेटेका छन् ।
  • लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

 

१८ माघ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेले भेटेका छन् । लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
सरकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
नेवार समुदायले आज म्हः पूजा गर्दै
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
बागलुङ दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो