बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
सारांश
- १६ माघ, काठमाडौं ।
- बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत भेटिएका छन् ।
- मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

१६ माघ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया