बितेका छ महिनामा धनुषामा सडक दुर्घटनामा २६ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   १० माघ, जनकपुरधाम ।
  • बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।
  •  जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो ।

 

१० माघ, जनकपुरधाम । बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ
संसद् विघटनविरुद्ध पाँच रिट दायर
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
आजका लागि विदेशी मुद्राको विनिमय दर
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक