बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २४, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २४ पुस,  काठमाडौँ ।
  • नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
  • सोमबार र म‌ंगलबार स्थिर रहेको सुन यसदिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बढेको छ ।

 

२४ पुस,  काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । सोमबार र म‌ंगलबार स्थिर रहेको सुन यसदिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बढेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी तोलामा एक हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भैरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई