बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष १९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १९ पुस, काठमाडौँ ।
  • प्रहरीले रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा पक्राउ गरेको छ ।
  • भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

 

१९ पुस, काठमाडौँ । प्रहरीले रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा पक्राउ गरेको छ । भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

उनले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । पुस १४ मा उनले ती महिलालाई बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?