पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष ८, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ८ पुस, काठमाडौँ ।
  • चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ ।
  • साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

 

८ पुस, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

जसमा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउँछाै‌ : मन्त्री सिंह
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार, १० अर्बको कारोबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु
राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
यसरी बन्दैछ इलाका प्रहरी कार्यालय इटहरीको ‘कामचलाउ’ भवन
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज