टुँडिखेलमा एक पुरुष मृत भेटिए
सारांश
- १९ मंसिर, काठमाडौं ।
- काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।
- अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।

अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया