एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर १९, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १९ मंसिर, काठमाडौं ।
  • विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेकाे छ।
  • नेपाल प्रिमियर लिग एनपीएल तेस्राे खेल खेलेकाे बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलाे पटक जीत हासिल गरेकाे हाे ।

 

१९ मंसिर, काठमाडौं । विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेकाे छ। नेपाल प्रिमियर लिग एनपीएल तेस्राे खेल खेलेकाे बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलाे पटक जीत हासिल गरेकाे हाे ।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएकाे विराटनगरले १ बल मात्र बाँकी रहँदा राेमाञ्चक जीत निकालेकाे हाे । यसअघि बिराटनगर उद्घाटन खेलमा जनकपुरसँग र दाेस्राे खेलमा  सुदुरपश्चिमसँग पराजित भएकाे थियाे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?