पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १४ मंसिर, काठमाडौं ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीले करिब एक करोड रुपैयाँ बराबरको औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
  • बिहीबार राति करिब ११ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

 

१४ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब एक करोड रुपैयाँ बराबरको औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको छ । बिहीबार राति करिब ११ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार ट्रकमा ९० लाख ३७ हजार रुपैयाँ बराबरको औषधि बरामद भएको हो । लम्सालले वीरगञ्ज महानगरपालिका ८ स्थित घण्टाघर चोकमा ना.३ ख ७९१९ नम्बरको मालबाहक ट्रकमा चेकजाँचका क्रममा बिलबिजक बिनाको ठूलो मात्रामा औषधि फेला परेको बताए ।

नियन्त्रणमा लिइएको ट्रक र औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
मोटरसाइकलको ठक्करबाट एकको मृ*त्यु
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
३२ लाख नेपाली अझै टुजीमै, फ्रि वाइफाइमाथि कडाइ गर्दै सरकार
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल