कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर १३, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   १३ मंसिर, महेन्द्रनगर ।
  • कञ्चनपुरबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

१३ मंसिर, महेन्द्रनगर । कञ्चनपुरबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरलाई ०.४४ ग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?