पाटेबाघको छालासहित एकजना पक्राउ
सारांश
- काठमाडौँ ।
- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–२ बाट प्रहरीले पाटे बाघको छाला कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ गोलाखर्क घर भएका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन् ।
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–२ बाट प्रहरीले पाटे बाघको छाला कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ गोलाखर्क घर भएका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन् ।
![]()

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया