कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २५, २०८१
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं- कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
  • प्रहरीका अनुसार आइतबार दिउँसो पलाँता गाउँपालिकामा दुर्घटना भएको हो।
  • मृतकको नाम र पहिचान खुलेको छैन।

 

काठमाडौं- कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो पलाँता गाउँपालिकामा दुर्घटना भएको हो। मृतकको नाम र पहिचान खुलेको छैन।  उद्धारका लागि प्रहरी र सेनाको टोली घटनास्थलतर्फ गएको प्रहरी जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?