एसईईको परीक्षा चैत ७ र १२ को परीक्षा वैशाख ११ गतेदेखि हुने

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २५, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • २५ कार्तिक, काठमाडौँ।
  • राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षा चैत ७ र १२ को वैशाख ११ गते गर्ने निर्णय गरेको छ ।
  • बोर्डले आफ्नो वेब साइटमा सो सूचना जारी गरेको छ ।

२५ कार्तिक, काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षा चैत ७ र १२ को वैशाख ११ गते गर्ने निर्णय गरेको छ । बोर्डले आफ्नो वेब साइटमा सो सूचना जारी गरेको छ ।

सूचना अनुसार माघ  पहिलो साता परीक्षा केन्द्र निर्धारण, माघ मसान्तभित्र परीक्षा केन्द्र इन्ट्री र रुजु, फागुन मसान्तभित्र आन्तरिक नम्बर पठाउने  र वार्षिक परीक्षा सञ्चालन चैत ७ गतेबाट गर्ने र असार ६ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ ।

त्यस्तै कक्षा १२ को वार्षिक परीक्षाको आवेदन फारम पुस १ गतेबाट भर्नुपर्नेछ । बोर्डले फागुन १ गतेभित्र  परीक्षा तालिका सार्बजनिक गर्ने,फागुन १५ गतेभित्र परीक्षा केन्द्र निर्धारण गरी सिफारिस गर्ने तालिका सार्बजनिक गरेको छ । बोर्डले साउन १५ भित्र नियमित र कार्तिक १५ भित्र ग्रेडबृद्धी(पुरक) परीक्षाको नतिजा प्रकाशित गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, एकको मृ*त्यु
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा