मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २७ असोज, झापा: तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको छ ।
  • पूर्व-पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
  • दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू गम्भीर घाइते भएका थिए ।

 

२७ असोज, झापा: तीव्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र चिकित्सकले चेकजाँचपछि दुवैजनालाई मृत घोषित गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड
कस्तो रहला आजको मौसम ?
रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पु¥याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव