एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २० असोज, काठमाडौं।
  • नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
  • एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

 

२० असोज, काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो । धेरै टोलीले उनलाई किन्न चाहे पनि चिट्ठामा लुम्बिनीले बाजी मारेको हो । उनी अलराउन्डर तथा राईट आर्म पेसर हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?