सिंहदरबारमा एमाले संसदीय दलको बैठक

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १५, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १५ असोज , नेकपा एमालेको संसदीय दल बैठक शुरू भएको छ ।
  • सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो ।
  • बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमणबाट फर्केपछि बसेको बैठकमा बाढी पहिरोलगायत समसामयिक विषयमा छलफल हुने छ ।

 

१५ असोज , नेकपा एमालेको संसदीय दल बैठक शुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमणबाट फर्केपछि बसेको बैठकमा बाढी पहिरोलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघि आजै एमाले सचिवालय बैठक बसेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?