एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र २२, २०८१
|
|
१२ पटक हेरिएको
Shares

सारांश

  •   २२ भदौ, जनकपुरधाम ।
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प्रदान गरेको छ ।
  • प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् ।

 

२२ भदौ, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प्रदान गरेको छ ।

प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । जसबाट मधेश प्रदेशका धेरैजसो विद्यार्थी लाभान्वित हुने अपेक्षा छ । एमबीबीएसको पढाइ सुरु हुने भएपछि प्रादेशिक राजधानी जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ ।

मुख्यमन्त्री सतिश सिंहले प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु गराउन सफलताका साथ तयारी पूरा गरेकोमा उपकुलपति डा.अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतका पदाधिकारी र कर्मचारीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : सुदन किराँती
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट