मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १८ भदौ , काठमाडौँ।
  • नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जिब्रोमा ब्रेक लगाउन आग्रह गरेका छन्।
  • मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो आग्रह गरेका हुन्।

१८ भदौ , काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जिब्रोमा ब्रेक लगाउन आग्रह गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो आग्रह गरेका हुन्। मन्त्री गुरुङले केही दिनअघि नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति दिएको उनको भनाइ छ। मन्त्रीज्यूले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ,’ उनले भने, ‘मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु जिब्रोमा ब्रेक लगाइयोस्।’ सांसद खतिवडाले सम्बन्धित मन्त्रीसँग यसको जवाफ समेत संसदमा माग गरेका छन्।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश आदेश
दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्न अर्थले दियो सहमति
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्