हेटौंडा बसपार्कको होटलमा युवती मृत फेला

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १०, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   १० भदौ, हेटौंडा ।
  • हेटौडा उपमहानगरपालिका-१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् ।
  • हेटौडा-११ थानाभर्‍याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

 

१० भदौ, हेटौंडा । हेटौडा उपमहानगरपालिका-१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् ।हेटौडा-११ थानाभर्‍याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार न्यापानेका होटलको कोठा नम्बर २०५ मा सोमबार बिहान ११ बजे मृत फेला परेकी हुन् । शवलाई हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । आइतबार बिहान अबेरसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनी हिजो अपरान्ह ५ बजे एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ९ बजे होटलबाट बाहिरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
रास्वपालाई प्रचण्डले सोधे : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
नेपालमा टेलिग्राम एप बन्द
बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा