सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २२, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २२ साउन, राजविराज ।
  • सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ ।
  • राजविराज कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।

 

२२ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ । राजविराज कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए । शव फेला परेका कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा भठामा मुन्सीको रूपमा रहेको वज्राचार्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
राष्ट्रको शान्तिका लागि मतभेदहरूसमाधान गरेर अघि बढ्नु राम्रो हो ः विद्यादेवी भण्डारी
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा