कृषि विकास बहुउद्देश्यीय सहकारीका सञ्चालकसहित ४ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ २, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २ असार, काठमाडौं ।
  • कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार सहकारीका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई आजै नियन्त्रणमा लिइएको हो ।

 

२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार सहकारीका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई आजै नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छ । समस्याग्रस्त सूचीमा रहेको सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अनियमितता गरेको उजुरी परेको छ । तर, संस्थागत रूपमा दुई अर्ब बढी अपचलन गरेको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?